Shailee Theatre

Shailee Theatre Shailee Theatre
THE STYLE: HEAVEN OF ART Shailee Theatre is a group of experienced and energetic youths dedicated on development of arts, literature and music.

Established in Kathmandu in 2065 B.S., it has been organizing numerous theatre activities in stage and streets. Till now, Shailee Theatre has produced around two dozens of plays like Aama Nahunda Ek Shanjha, Sunaulo Machha, Ma Joker Banchhu, Sarkari Nirishak, Saraap Pareko Desh, Overcoat, Vanka and many more. It has also worked with many classics of Russian writers bringing them to Nepalese audien

ce, either in their original forms or adapted to the Nepalese context. Besides proscenium theatres, this group has spread its activities in various areas. It organizes a campaign 'Kuri Kuri Abhiyan (Shame! Shame! Campaign) against social evils privileged in our society. It produces radio dramas as an attempt to aware larger number of community. Most importantly, Shailee Theatre organizes 'National Children Theatre Festival' every year with an aim to give space for younger generation to explore and experience theatre. Till now it has regularly organise such festival for six times. Recently, in collaboration with JivanSaathi Films, Shailee Theatre has produced a Nepali feature film 'Banphool' about effect of globalization in traditional occupation. Its telefilm 'Gangi' about climate change was recently broadcasted by Nepal television.

03/09/2026

नाटक 'भावमल्ली'पात्रःअपूर्वा महारानी_पृष्ठ गीत संगीनी_आउने असोज २ देखी ८ गतेसम्म रुसी सदन,कमलपोखरी*shailee theatre*

01/09/2026

नाटक भावमल्लीको तयारी चलिरहेको छ हैं ।। हामी आउदैं छौं, २०८३ असोज २ देखी ८ गतेसम्म रुसी सदन, कमलपोखरीमा । theatre #

नाटक अन्तिम गीतको पूर्व अभ्यास शुरु भएको छ । आउने अशोज २ गते रुसी सदन,कमलपोखरीमा ४ः३० बजे उद्घाटन शो पछि हामी नियमित मञ्...
31/08/2026

नाटक अन्तिम गीतको पूर्व अभ्यास शुरु भएको छ । आउने अशोज २ गते रुसी सदन,कमलपोखरीमा ४ः३० बजे उद्घाटन शो पछि हामी नियमित मञ्चनमा हुने छौं । theatre #

https://www.onlinekhabar.com/2026/08/2003575/russian-playwright-anton-chekhovs-play-about-sunil-pokhrel-is-being-staged ...
25/08/2026

https://www.onlinekhabar.com/2026/08/2003575/russian-playwright-anton-chekhovs-play-about-sunil-pokhrel-is-being-staged #धन्यवाद,अनलाईखबर र पत्रकार सापेक्ष सर । #

९ भदौ, काठमाडौं । काठमाडौंमा रुसी नाटककार आन्तोव चेखभको नाटक मञ्चन हुनेभएको छ । द बोल्शोई इन्टरनेशनल थिएटर फेस्ट.....

The Bolshoi International Theater festival को सन्दर्भ पारेर शैली थिएटर र रुसी सदनको सहकार्यमा आउने असोज २ गते देखी ८ गते...
24/08/2026

The Bolshoi International Theater festival को सन्दर्भ पारेर शैली थिएटर र रुसी सदनको सहकार्यमा आउने असोज २ गते देखी ८ गतेसम्म रुसी सदन कमलपोखरीमा मञ्चन हुन लागेको नाटक अन्तिम गीत र भावमल्लीमा प्रत्यक्ष संगीत,पाश्र्वध्वनी, गायनका लागि पद्मकन्या क्याम्पस,बाघबजारका संगीत विभागका विद्यार्थीहरुसंग सहकार्य गरिने भएको छ । यसका लागि वातावरण मिलाई दिनुहुने उक्त कलेजकी संगीत विभागकी संगीत उपप्रशिक्षक एवम सहकर्मी रुपकमल क्षेत्री प्रति आभार प्रकट गर्दछु । रुसी महान नाटककार आन्तोव चेखवको नाटक अन्तिम गीतमा वरिष्ठ रंङ्गकर्मी एवम मेरा आदरणिय गुरु सुनिल पोख्रेलले प्रमुख भुमिकामा अभिनय गर्दैं हुनुहुन्छ भने महेश पौड्यालको नाटक भावमल्ली हाम्रो संगीनी गीतका दुई पात्र २० बर्षिय राजा हरि मल्ल र उनीकी ५ बर्षिय श्रीमती भावल्लीमा आधारित रहेको छ । यी दुवै नाटकको निर्देशन म स्वयम नवराज बुढाथोकीले गर्दै छु । सवैको साथ र सहयोगको अपेक्षा गर्दछु,धन्यवाद ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सम्माननीय कुलपति, तथा प्राज्ञ परिषद्का सदस्यज्यूहरूको शैली थिएटरमा भएको आत्म...
15/08/2026

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सम्माननीय कुलपति, तथा प्राज्ञ परिषद्का सदस्यज्यूहरूको शैली थिएटरमा भएको आत्मीय आगमनले हामीलाई अत्यन्त उत्साहित र गौरवान्वित बनाएको छ।

थिएटर, कला, सिर्जना र नेपाली रंगमञ्चका विविध पक्षबारे भएको अर्थपूर्ण छलफलमा हाम्रो कुरा सुन्नुका साथै आफ्ना अनुभव, विचार र सुझावहरू समेत साझा गरिदिनुभएकोमा सम्पूर्ण आदरणीय पदाधिकारीज्यूहरूप्रति शैली थिएटर परिवार हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ।

यस्ता भेटघाट र संवादले रंगकर्मी, संस्था र प्राज्ञिक निकायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै नेपाली रंगमञ्चको विकासका लागि नयाँ सम्भावनाका ढोकाहरू खोल्ने विश्वास लिएका छौँ।

शैली थिएटरमा यहाँहरूको आगमनका लागि हार्दिक धन्यवाद।

आदरणीय गुरु सुनिल पोख्रेल सरलाई केन्द्रिय पात्रमा राखेर मैले निर्देशन गरेको नेपाली कथानक चलचित्र वनफूल सार्वजनिक प्रदर्श...
15/08/2026

आदरणीय गुरु सुनिल पोख्रेल सरलाई केन्द्रिय पात्रमा राखेर मैले निर्देशन गरेको नेपाली कथानक चलचित्र वनफूल सार्वजनिक प्रदर्शनमा आएन । तर सुनिल गुरुलाई नै केन्द्रिय भुमिकामै राखेर दोस्रो पटक प्रसिद्ध रुसी नाटककार आन्तोन चेखवको नाटक अन्तिम गीतको निर्देशन गर्ने मौका मलाई मिलेको छ । मलाई विश्वास गर्नुभएकोमा आदरणीय गुरु पोख्रेल सरप्रति कृत्यज्ञ छु । यसको अनुवाद साहित्यकार,अनुवादक एवम त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक महेश पौड्याल सरले गर्नुभएको छ । शैली थिएटर र रुसी सदनको सहकार्यमा यो नाटक २०८३ असोज २ गतेदेखि रुसी सदन, कमल पोखरीमा मञ्चन हुनेछ ।

पनौती जात्राको अवसर पारेर शैली थिएटर,काभ्रे शाखाको प्रस्तुतिमा नाटक अल्टर प्रसादको, पनौती डबलीमा सफल मञ्चन भएको छ । नाटक...
29/06/2026

पनौती जात्राको अवसर पारेर शैली थिएटर,काभ्रे शाखाको प्रस्तुतिमा नाटक अल्टर प्रसादको, पनौती डबलीमा सफल मञ्चन भएको छ । नाटक मञ्चनको लागि सहकार्य र सहयोग गर्ने पनौती नगरपालिका र काभ्रे ईङ्गलिस सेकेण्डरी स्कुल,काभ्रे प्रति आभार प्रकट गर्दछौं । यो नाटक केही समयपछि अन्य विभिन्न ठाँउमा थप मञ्चन गरिने छ । प्रतिक्षा गर्नुहोला ।

29/06/2026

पनौती जात्राको अवसर पारेर शैली थिएटर,काभ्रे शाखाको प्रस्तुति रहेको नाटक अल्टर प्रसादको, पनौती डबलीमा मञ्चन अघि, कलाकार टोली प्रस्तुति स्थलतर्फ जादै ।

24/06/2026

Address

Ratopul
Kathmandu

Telephone

+9779863439046

Website

Alerts

Be the first to know and let us send you an email when Shailee Theatre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shailee Theatre:

Shortcuts

Share