31/10/2023
“वास्तवमा सेन्सरले क्लाइमेक्स नै काटिदिएपछि मेरो सिनेमामा केही बाँकी नै थिएन भन्ने लाग्छ । जुन इमोस्नल सिन हो, त्यो नै नभएपछि कसरी सिनेमा पूर्ण हुन्छ ?,” कौसिद निर्देशक कुमार भास्कर भन्छन्,
सेन्सर बोर्डले कर्मचारीको आँखाले सिनेमालाई हेर्ने गरेको र त्यो नै गलत भएको भाष्कर बताउँछन् । कर्मचारीतन्त्रसँग जोडेर के सेन्सर गर्ने/नगर्ने भन्ने चलन रहेको र त्यो गलत अभ्यास भएको उनको ठहर छ ।
धन्यवादः BaahraKhari र Naresh Phuyel सर
‘दासढुंगा : च्याप्टर–२’ निर्माण गर्ने भन्दै औपचारिक घोषणा गरिएको थियो । तर, बोर्डले निर्माण इजाजत नै दिएन । बोर्ड....