26/10/2026
📢 महत्त्वपूर्ण सूचना
पाथिभरा सिने प्लाजामा एक महानुभावको सामान छुटेको हुँदा, उहाँलाई चिन्नुहुने वा उहाँबारे जानकारी राख्नुहुने महानुभावहरूले कृपया यो सूचना उहाँसम्म पुर्याइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ। 🙏
📍 स्थान: पाथिभरा सिने प्लाजा
📞 सम्पर्क नम्बर: ०२३-५३६४३६
सम्बन्धित व्यक्तिले आफ्नो सामान प्राप्त गर्नका लागि कृपया माथि उल्लेखित सम्पर्क नम्बरमा सम्पर्क गर्नुहोला।
यहाँहरूको सानो सहयोगले सम्बन्धित व्यक्तिसम्म उहाँको सामान पुर्याउन ठूलो मद्दत पुग्नेछ। सहयोगका लागि सम्पूर्ण महानुभावहरूमा हार्दिक धन्यवाद।
— पाथिभरा सिने प्लाजा परिवार