23/08/2026
सरकारसंग सहमति भएपछि गरिमा चौधरीको बुवाआमा भन्छन्: आज हामी एकदमै खुसी छौं । 🙏🏻🙏🏻हाम्रो सबै कुरा माननीय ज्युले सुनिदिनु भयो । 🙏🏻🙏🏻सबै कुरा लिखित गरेर दिनु भएको छ । नयाँ नियम लागू गर्नलाई बैठक बस्नुपर्यो, त्यसैले समय दिनुपर्छ । एक हप्तामा निर्णय दिए हुन्छ । 🙏🏻आज एकदम सन्तुष्ट छु । सानो नानीले न्याय पायो ।🙏🏻🙏🏻