01/05/2026
आजको दिन केवल शुभकामना साट्ने मात्र होइन, जीवनलाई शान्ति, प्रेम र सत्यको मार्गमा अघि बढाउने प्रेरणा लिने दिन पनि हो। Gautama Buddha का शिक्षाहरूले हामीलाई घृणाबाट टाढा राख्दै करुणा र सह-अस्तित्वको बाटो देखाउँछन्।
सबैलाई बुद्ध जयन्तीको हार्दिक शुभकामना!
शान्ति तपाईंको सोचमा बसोस्,
प्रेम तपाईंको व्यवहारमा देखियोस्,
र सद्भावना तपाईंको जीवनको पहिचान बनोस्। 🙏