सुस्केरा, suskera nepali movie officel pez

सुस्केरा, suskera nepali movie officel pez Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from सुस्केरा, suskera nepali movie officel pez, Cinema, Pashupatinath.

शुभ प्रभातकालीन नमन 🙏 पाथीभरा देवी माता को दर्शन गरी आजको काम शुभारम्भ गरौं । तपाईंको काम अबश्य पुरा हुनेछ 🙏🌹 जय पाथीभरा...
05/01/2026

शुभ प्रभातकालीन नमन 🙏 पाथीभरा देवी माता को दर्शन गरी आजको काम शुभारम्भ गरौं । तपाईंको काम अबश्य पुरा हुनेछ 🙏🌹 जय पाथीभरा देवी माता 🙏🌹🌺

🙏🙏🙏शुभ बिहानि नमन ॐ जय जगत जननी पाथीभरा आमा हजुर को चरण कमल मा कोटि कोटि प्रणाम🙏🙏🙏हे आमा तिम्रो महिमा अपरम्परा छ तिम्रो ...
28/12/2025

🙏🙏🙏शुभ बिहानि नमन ॐ जय जगत जननी पाथीभरा आमा हजुर को चरण कमल मा कोटि कोटि प्रणाम🙏🙏🙏हे आमा तिम्रो महिमा अपरम्परा छ तिम्रो कृपा र आशिर्वाद पाउने मलाई ठुलो आशा छ 🙏आमा को कृपा र आशिर्वाद हजुर का सन्तान हरू लाई सधै लागि रहोस् 🌺🌹मन का ईच्छा चाहाना सधै पूरा गरिदिने पाथिभरा आमा 🌺🌺🌺🌺जय पाथिभरा आमा 🌺🌺🌺🌺🌺🌹🌹🌹🌹🙏🙏🙏🙏🙏

पाथिभरा माताको कृपा सधैं साथ रहोस् माताको नाम स्मरण गर्दामन शान्त हुन्छर जीवनको बाटो उज्यालो देखिन्छ।सबैको कल्याण होस्। ...
22/12/2025

पाथिभरा माताको कृपा सधैं साथ रहोस्
माताको नाम स्मरण गर्दा
मन शान्त हुन्छ
र जीवनको बाटो उज्यालो देखिन्छ।
सबैको कल्याण होस्।

#माता_पाथिभरा #दिव्य_कृपा

🙏 पाथीभरा माता 🙏आस्था जहाँ झुकेको छ, त्यहीँ चमत्कार जन्मिन्छ।दुःख–पीडामा सहारा, आशामा उज्यालो र मनको भरोसाहे Pathibhara ...
21/12/2025

🙏 पाथीभरा माता 🙏
आस्था जहाँ झुकेको छ, त्यहीँ चमत्कार जन्मिन्छ।
दुःख–पीडामा सहारा, आशामा उज्यालो र मनको भरोसा
हे Pathibhara Devi mata
तपाईंको कृपाले हरेक यात्रुको मन शान्त होस्,
र हरेक प्रार्थना पूर्ण होस्। 🌸
जय पाथीभरा माता! जय पाथीभरा माता 🙏🕉️🎀

जय पाथिभरा माता 🙏माताको कृपालेसबैको जीवनमा शान्तिसुख मिलोस।शुभ प्रभात 🙏❤️💐 ाथिभरा_माता  #माताको_आशीर्वाद
20/12/2025

जय पाथिभरा माता 🙏
माताको कृपाले
सबैको जीवनमा शान्ति
सुख मिलोस।
शुभ प्रभात 🙏❤️💐 ाथिभरा_माता #माताको_आशीर्वाद

माता पाथिभराले जोगाइदिनुहोस् 🌺जो जहाँछन्,माताले सबैको रक्षा, मार्गदर्शनर शुभ समय प्रदान गरून्।
18/12/2025

माता पाथिभराले जोगाइदिनुहोस् 🌺
जो जहाँछन्,
माताले सबैको रक्षा, मार्गदर्शन
र शुभ समय प्रदान गरून्।

पाथिभरा देवीको कृपाले आजको दिन शान्त, शुभ र सफल रहोस्।देवीको आशिर्वादले स्वास्थ्य, सुख र सकारात्मकता दिनभर साथ रहोस्। 🙏
17/12/2025

पाथिभरा देवीको कृपाले आजको दिन शान्त, शुभ र सफल रहोस्।
देवीको आशिर्वादले स्वास्थ्य, सुख र सकारात्मकता दिनभर साथ रहोस्। 🙏

शुभ बिहान, जय पाथिभरा माताहे माता पाथिभरा,आजको दिन तपाईंको दिव्य कृपालेउज्यालो, शक्ति र शुभताले भरियोस्।मनमा शान्ति र घर...
15/12/2025

शुभ बिहान, जय पाथिभरा माता
हे माता पाथिभरा,
आजको दिन तपाईंको दिव्य कृपाले
उज्यालो, शक्ति र शुभताले भरियोस्।
मनमा शान्ति र घरमा समृद्धि बसोस्।

माता पाथिभराको रक्षा 🙏माताको माया जसलाई पर्छ,उसको मार्ग सधैं सुरक्षित रहन्छ।सबैमा शुभता र शान्ति फैलियोस्।
15/12/2025

माता पाथिभराको रक्षा 🙏
माताको माया जसलाई पर्छ,
उसको मार्ग सधैं सुरक्षित रहन्छ।
सबैमा शुभता र शान्ति फैलियोस्।

ॐ पाथीभरा देवि माता नमो नम:
14/12/2025

ॐ पाथीभरा देवि माता नमो नम:

पाथिभरा माताको दिव्य कृपाले🙏आजको दिन खुशी, शान्ति र उज्यालोले भरियोस्।माताले सबैका मनोकामना पूर्ण गरून्।🙏🌺🌹
12/12/2025

पाथिभरा माताको दिव्य कृपाले🙏
आजको दिन खुशी, शान्ति र उज्यालोले भरियोस्।
माताले सबैका मनोकामना पूर्ण गरून्।🙏🌺🌹

शुभबिहानिमा पहिलो दर्शनका साथ प्रार्थना 🙏     पाथीभरा देवि मातालाई 👏👏🌹🌹🙏     पशुपतिनाथको जय जय जय 💐💐💐🙏     श्री गणेशाय न...
11/12/2025

शुभबिहानिमा पहिलो दर्शनका साथ प्रार्थना 🙏
पाथीभरा देवि मातालाई 👏👏🌹🌹🙏
पशुपतिनाथको जय जय जय 💐💐💐🙏
श्री गणेशाय नमो नमा !!!!🌹💐🙏🙏🙏
💕🌹 देविमाताको जय होस् 🌹💕🙏

Address

Pashupatinath

Website

Alerts

Be the first to know and let us send you an email when सुस्केरा, suskera nepali movie officel pez posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category