Theater Junction Nepal

Theater Junction Nepal Page where you can get all information about theater of Nepal

अन्तिम केही दिनहरू… र तपाईंहरूका लागि एउटा थप शो! धेरै दर्शकले बेलुकाको समय नमिल्ने भएकाले आउन नपाएको, शनिबार दिउँसो आउन...
26/07/2026

अन्तिम केही दिनहरू… र तपाईंहरूका लागि एउटा थप शो!

धेरै दर्शकले बेलुकाको समय नमिल्ने भएकाले आउन नपाएको, शनिबार दिउँसो आउने सोच बनाउँदा पनि अरू कामले भ्याइएन भन्नुभएको थियो। त्यसैले, छुट्नुभएका सबैलाई समेट्न हामीले आइतबार, २६ जुलाई (श्रावण १० गते) दिउँसो १२:०० बजे एउटा थप शो राखेका छौँ।

यो हाम्रो अन्तिम थपिएको शो हो।

त्यसैले, ‘शो त एक्सटेन्ड भइहाल्छ नि’ भनेर नबस्नुहोला ल!
अब साँच्चिकै अन्तिम मौका हो।

आउनुहोस्, हामीसँगै यो यात्रा टुङ्ग्याऔँ। शsss… इजलास जारी छ!

आइतबार, २६ जुलाई | श्रावण १० गते
थप शो: दिउँसो १२:०० बजे

शsss.. इजलास जारी छ! यो आईतबार सम्म मात्रै! छुटाउनु भएको छ भने हेर्न आउन आग्रह गर्छौं 🙏🏽आज: ५:३० बजेभोली शनिबार: १:३० र ...
24/07/2026

शsss.. इजलास जारी छ! यो आईतबार सम्म मात्रै!
छुटाउनु भएको छ भने हेर्न आउन आग्रह गर्छौं 🙏🏽

आज: ५:३० बजे
भोली शनिबार: १:३० र ५:३० बजे
आईतबार: ५:३० बजे
मण्डला थिएटर, थापागाउँमा भेटौ है 🙏🏽

Only 5 days remaining. This will only run till Sunday so we hope you can all watch it while we are running. Do come and ...
22/07/2026

Only 5 days remaining. This will only run till Sunday so we hope you can all watch it while we are running. Do come and watch, we would be thrilled to see you at Mandala Theatre!

Here are the details:
Shhh... Ijalash Jari Cha, a Nepali adaptation of Vijay Tendulkar's Silence! The Court Is in Session is running everyday at Mandala Theatre, Thapagaun.
We're performing every day at 5:30 PM, except Mondays. On Saturdays, there's an additional 1:30 PM matinee show.
Hope to see you at Mandala Theatre, Thapagaun, soon! 🙏🏽🌸
Last day of performance: 26th July 2026.

'सेतो धरती' नाटक को १०१ शो मन्चन हुने भयो  🎭आज बिश्राम, भोलि देखि नियमित १६ गते सम्म !🎫 अनलाइन टिकट लिनका लागी :www.kant...
20/07/2026

'सेतो धरती' नाटक को १०१ शो मन्चन हुने भयो 🎭
आज बिश्राम, भोलि देखि नियमित १६ गते सम्म !

🎫 अनलाइन टिकट लिनका लागी :
www.kantipurtheatre.com/play/seto-dharti

✨ यो हप्ताको शो तालिका 👉️

📅 साउन ५ गते (मङ्गलबार)
🕓 ४:१५ बजे | 🕖 ७:१५ बजे

📅 साउन ६ गते (बुधबार)
❌ बिदा

📅 साउन ७ गते (बिहीबार)
🕓 ४:१५ बजे | 🕖 ७:१५ बजे

📅 साउन ८ गते (शुक्रबार)
🕓 ४:१५ बजे | 🕖 ७:१५ बजे

📅 साउन ९ गते (शनिबार)
🕐 १:१५ बजे | 🕔 ५:१५ बजे

📅 साउन १० गते (आइतबार)
🕐 १:१५ बजे | 🕔 ५:१५ बजे

🎟️ टिकट दर:
👨‍🎓 विद्यार्थी – ३००, सामान्य – ५००, विशेष – १,०००
📍 कान्तिपुर थिएटर, (कान्तिपुर फिल्म एकेडेमी) गैह्रीधारा
📞 015245012 📱 9802356113 (WhatsApp)

Just 11 DAYS TO GO! The countdown is officially ON. Are you ready?
19/07/2026

Just 11 DAYS TO GO!
The countdown is officially ON. Are you ready?

आज, भोलि र पर्सि मात्रै। त्यसपछि हामी बिदा लिनेछौँं।😊😊😊
10/07/2026

आज, भोलि र पर्सि मात्रै। त्यसपछि हामी बिदा लिनेछौँं।
😊😊😊

नेपालका धेरै स्थानहरुमा ८६ पटक मञ्चन भएको र अन्तर्राष्ट्रिय ओलम्पिक थिएटर फेस्टिभलमा दिल्ली र गुवाहाटीमा भव्य रुपमा मञ्च...
06/07/2026

नेपालका धेरै स्थानहरुमा ८६ पटक मञ्चन भएको र अन्तर्राष्ट्रिय ओलम्पिक थिएटर फेस्टिभलमा दिल्ली र गुवाहाटीमा भव्य रुपमा मञ्चन भएको जिउँदो आकाश नाटक पुनः मञ्चन गर्ने निर्णयले पुलकित बनेका छौँ ।तपाईहरुको साथसहयोगले नै यो यात्रा फराकिलो बन्दै गएको हो । यस चरणमा पनि हजुरहरुको सथाको अपेक्षा गरेका छौँ । जय रंगमञ्च ।😀😃🙏🙏
Chandra Pandey

Drama not to be missed 😊😊😊Pabitra Khadka
05/07/2026

Drama not to be missed 😊😊😊
Pabitra Khadka

📢 Good News for Our Audience! 🎉Due to your overwhelming love, support, and repeated requests, Seto Dharti has been exten...
05/07/2026

📢 Good News for Our Audience! 🎉

Due to your overwhelming love, support, and repeated requests, Seto Dharti has been extended for one more week!

You can now watch the play through Sunday, July 12.

To check showtimes, select your seats, and book your tickets, please visit:

👉 www.kantipurtheatre.com/play/seto-dharti

We look forward to welcoming you to Seto Dharti!

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Theater Junction Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category