हत्कडी समाचार .कम

हत्कडी समाचार .कम HATKADI.SAMACHAR .COM
(252)

ओली ले गरे सेना प्रहरीकाे ठूलाे अपमान -  NDTV India सँगकाे अन्तर्वार्तामा उनले भनेः "हेलिकप्टर उडाउनु बाहेक सेना, प्रहरि...
09/05/2026

ओली ले गरे सेना प्रहरीकाे ठूलाे अपमान - NDTV India सँगकाे अन्तर्वार्तामा उनले भनेः
"हेलिकप्टर उडाउनु बाहेक सेना, प्रहरिले उद्धारमा केही काम गरेकाे छैन,
सबै काम एमालेका तीन चार सय भाेलुन्टियर्सले गरेका हुन । "

ज्यानकाे बाजी थापेर युद्धस्तरमा काम गरेका नेपाली सेना, प्रहरिकाे अपमान गर्दै,
4 पटक प्रधानमन्त्रि भएका केपि ओलीले बिदेशि मिडियासामु देशकाे बेइज्जत गरे ।

धिक्कार छ ओलीलाइ, के यिनि मानव नै हुन् ??

UAE  सरकार प्रति हार्दिक धन्यवाद। कठिन परिस्थितिमा नेपाललाई प्रदान गरिएको यो सहयोगले प्रभावित नागरिकहरूको राहत, उद्धार र...
09/05/2026

UAE सरकार प्रति हार्दिक धन्यवाद। कठिन परिस्थितिमा नेपाललाई प्रदान गरिएको यो सहयोगले प्रभावित नागरिकहरूको राहत, उद्धार र पुनर्स्थापनामा ठुलो टेवा पुग्नेछ। नेपालि जनताको तर्फबाट धन्यवाद❤️🙏🏻
७० टन- राहत सामग्री
१० मिलियन US 💵
र उद्धार टोलि

  :  रसुवाको टिमुरेस्थित एउटै ठाउँमा सुरक्षा निकायले उत्खनन् गर्दा बाढीपहिरोमा पु'रिएका ९८ वटा श'व फेला परेका छन्। 💔😭
09/05/2026

: रसुवाको टिमुरेस्थित एउटै ठाउँमा सुरक्षा निकायले उत्खनन् गर्दा बाढीपहिरोमा पु'रिएका ९८ वटा श'व फेला परेका छन्। 💔😭

रसुवा हुँदै भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीले बगाएको नुवाकोटस्थित तादी खोलामा बेलिब्रिज जडान सुरु गरिएको छ।
09/05/2026

रसुवा हुँदै भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीले बगाएको नुवाकोटस्थित तादी खोलामा बेलिब्रिज जडान सुरु गरिएको छ।

सक्दो शेयर गरौं नेपालको लागि ❤🙏जलवायु अभियन्ता ग्रेटा थनवर्गले जलवायु परिवर्तनका कारण विपद्को गम्भीर असर भोगिरहेको नेपाल...
09/05/2026

सक्दो शेयर गरौं नेपालको लागि ❤🙏

जलवायु अभियन्ता ग्रेटा थनवर्गले जलवायु परिवर्तनका कारण विपद्को गम्भीर असर भोगिरहेको नेपालका पक्षमा अन्तर्राष्ट्रिय समुदायले जिम्मेवारी लिनुपर्ने बताएकी छन्। भिडियो सन्देशमार्फत अपिल गर्दै उनले विकसित मुलुकहरूले नेपालजस्ता जलवायु संकटबाट बढी प्रभावित देशलाई उपलब्ध गराउने रकमलाई सामान्य सहायता नभई जलवायु क्षतिपूर्तिका रूपमा बुझ्नुपर्नेमा जोड दिइन्। जलवायु संकट सिर्जना गर्न नेपालको योगदान अत्यन्त न्यून भए पनि यसको विनाशकारी असर नेपालले ठूलो मात्रामा भोगिरहेको भन्दै उनले प्रभावित देशप्रति विश्व समुदायले न्याय गर्नुपर्ने धारणा राखिन्।
नेपालको आवाज अन्तर्राष्ट्रिय निर्णय प्रक्रियामा पर्याप्त रूपमा सुनिन नसकेको उल्लेख गर्दै थनवर्गले विश्वव्यापी जलवायु मञ्चमा नेपालको प्रभावकारी सहभागिता र आवाज सुनिश्चित गर्न पनि आग्रह गरिन्। जलवायु परिवर्तनबाट उत्पन्न बाढी, पहिरो तथा अन्य विपद्का कारण नेपालजस्ता कमजोर योगदान भएका मुलुकले ठूलो मानवीय र आर्थिक क्षति व्यहोर्नुपरेको भन्दै उनले विकसित देशहरूले आफ्नो ऐतिहासिक जिम्मेवारी स्वीकार गर्नुपर्ने बताइन्। नेपाललाई दयाको आधारमा सहायता होइन, जलवायु संकटबाट भएको क्षतिको न्यायपूर्ण क्षतिपूर्ति आवश्यक रहेको उनको सन्देश छ।

मृ'त ठानेर कि'रिया बसिरहेका बेला ११ औँ दिनमा वृ'द्ध महिला सकु'शल घर फर्किएपछि...
09/05/2026

मृ'त ठानेर कि'रिया बसिरहेका बेला ११ औँ दिनमा वृ'द्ध महिला सकु'शल घर फर्किएपछि...

सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीद्वारा बेत्रावती बाट ६०-६५ वर्षकी चन्दिका श्रेष्ठको सकुशल उद्धार गरिएको छ। स...
09/05/2026

सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीद्वारा बेत्रावती बाट ६०-६५ वर्षकी चन्दिका श्रेष्ठको सकुशल उद्धार गरिएको छ। सुरक्षाकर्मीहरूलाई हार्दिक धन्यवाद! 🙏

वेत्रावतीबाट APF Nepal ले ६० वर्षिया एकजना आमाको आज जिवितै उद्धार गरेको छ। ❤️🙏
09/05/2026

वेत्रावतीबाट APF Nepal ले ६० वर्षिया एकजना आमाको आज जिवितै उद्धार गरेको छ। ❤️🙏

विश्वमा टनेल दुर्घटना हुँदै आएका छन्। तर एउटा टनेलमा दुर्घटना हुनु र एउटै प्राकृतिक विपद्ले एकैपटक दर्जनौँ जलविद्युत् आय...
09/04/2026

विश्वमा टनेल दुर्घटना हुँदै आएका छन्। तर एउटा टनेलमा दुर्घटना हुनु र एउटै प्राकृतिक विपद्ले एकैपटक दर्जनौँ जलविद्युत् आयोजनाका टनेल प्रभावित हुनु एउटै कुरा होइन। नेपालको अहिलेको घटना सामान्य ‘टनेल दुर्घटना’ मात्र होइन—यो बहु-आयोजना प्रभावित भएको असाधारण प्राकृतिक विपद् हो

09/04/2026

इतिहास दोहोरिँदै !!
सन् १९६७ मा राजा महेन्द्रले संयुक्त राष्ट्र संघको मञ्चमा नेपालको बलियो उपस्थिति देखाउंनु भएको थियो । त्यसै गरि प्रधानमन्त्री बालेन शाहले अमेरिकामा हुने UN को ८१औँ महासभामा जलवायु परिवर्तनको कारण नेपालले भोगेको क्षति र जलवायु न्याय र क्षतिपूर्तिको ऐतिहासीक आवाज विश्व मञ्चमा गुन्जिनेछ भन्ने आशा गरौं !

Address

Jackson, MS
44600

Alerts

Be the first to know and let us send you an email when हत्कडी समाचार .कम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share