Rodhi रोधी

Rodhi रोधी A complete film production house in Nepal having expertise in making cultural based films and videos.
(52)

गुरूङ चलचित्रको श्रृष्टिकर्ता रोधीले गुरूङ चलचित्र, डकुमेन्ट्री टेलिफिल्म, नेपाली चलचित्र निर्माण गरिसकेको छ । गुरूङ चलचित्र पाते(माइली) बाट चलचित्र निर्माण शुरूवात गरेर हालसम्म १८ बटा गुरूङ, नेपाली चलचित्र निर्माण गरिसकेको रोधी डिजिटलले थुप्रै कलाकार प्राबिधिक जन्माइसकेको छ । सस्थाले चलचित्र निर्माण सगंसगै दक्ष प्राबिधिक, कलाकार, र चलचित्र( निर्माण, सल्लाह, सुझाव) बनाउने निरन्तर काम गर्ने गर्दछ ।

प्रितम गुरूङको स्वामित्वमा संचालीत रोधी डिजिटल सस्थामा प्रबन्ध नर्देशक, क्यामरा पर्सन, सम्पदन, ग्रिफक्स डिजाइनर, लाइटमेन, चलचित्र निर्देशक, कोरियोग्राफर, एक्सन निर्देशक, अफिस ब्वार्इ एकाउन्टेन, १० जाना स्टाफहरू संलग्न रहेको छ ।


सस्थाबाट निर्माण भएका चलचित्रहरू
• पाते(माइली)
• ङोल्स्यो (सेल्टीनी)
• काशी (कान्छी)
• म्हिथेवा(ठुलो मान्छे)
• मि (नाम)
• नानु
• अदिक्ष
• नानु-२
• अजी
• रोधीघर
• म्हिछ्याव
• असेवा
• पुन्टेसाइला
• ¥हेगो ¥हेगो
• लाफा
• अस्मिता
• शोया

Address

Kathmandu
Kathmandu
977

Alerts

Be the first to know and let us send you an email when Rodhi रोधी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rodhi रोधी:

Share