06/08/2026
भोलि शुक्रबार STS सिनेमा हलमा लाग्दै छन् ४ वटा सानदार चलचित्रहरू! तपाइँको मनपर्ने चलचित्र कुन हो? भिडियो हेर्नुहोस् र आफ्नो शो टाइम पक्का गर्नुहोस्!🎥
लाग्दै गरेका चलचित्रहरू:
१. कमला मिस 👩🏫
२. हली 🌾
३. गाउँथली 🏡
४. Spider-Man: Brand New Day 🕷️
टिकट बुकिङ खुल्ला भइसकेको छ। आफ्नो परिवार र साथीभाइसँगै हलसम्म आउनुहोस् र सिनेमाको मजा लिनुहोस्!👇
शो टाइमको विस्तृत जानकारीका लागि पूरा भिडियो हेर्नुहोस्! 👇