OSR Digital

OSR Digital OSR Digital is the leading digital distributor and audio / visual production company in Nepal
(2)

समय रहुन्जेल,उडिरहनु है नाति | Promo | Junior: The Poet Idol | EPI 11 | TOMORROW at 8 PM on Prime Television HD and OSR ...
31/08/2026

समय रहुन्जेल,उडिरहनु है नाति | Promo | Junior: The Poet Idol | EPI 11 | TOMORROW at 8 PM on Prime Television HD and OSR Reality

समय रहुन्जेल,उडिरहनु है नाति | Promo | Junior: The Poet Idol | EPI ...

31/08/2026

Nachauna Bari Lai || Nepali Movie AKSHYARA Teej Song 2083 || Nancy Khadka, Rista Basnet, Samikshya Adhikari

Nachauna Bari Lai || Nepali Movie AKSHYARA Teej Song 2083 || Nancy Khadka, Rista Basnet, Samikshya Adhikari
31/08/2026

Nachauna Bari Lai || Nepali Movie AKSHYARA Teej Song 2083 || Nancy Khadka, Rista Basnet, Samikshya Adhikari

Nachauna Bari Lai || Nepali Movie AKSHYARA Teej Song 2083 || Nancy ...

जीवनको रङ "केशरी" Episode -98 || Keshari || 28th August 2026
28/08/2026

जीवनको रङ "केशरी" Episode -98 || Keshari || 28th August 2026

RT Entertainment || Keshari Serial New Episode || जीवनको रङ "केशरी"...

मायाको डोरीले सम्बन्ध अझ बलियो बनोस्,जीवनमा सुख, शान्ति र समृद्धि छाओस्। ❤️रक्षा बन्धन तथा जनै पूर्णिमाको हार्दिक शुभकाम...
28/08/2026

मायाको डोरीले सम्बन्ध अझ बलियो बनोस्,
जीवनमा सुख, शान्ति र समृद्धि छाओस्। ❤️

रक्षा बन्धन तथा जनै पूर्णिमाको हार्दिक शुभकामना! 🙏✨
— ओ एस आर डिजिटल परिवार - OSR Digital

विपद्को घडीमा मानवताको साथ 🙏रसुवामा हालै आएको आकस्मिक बाढीबाट भएको जनधनको क्षतिप्रति OSR Digital परिवार गहिरो दुःख व्यक्...
27/08/2026

विपद्को घडीमा मानवताको साथ 🙏
रसुवामा हालै आएको आकस्मिक बाढीबाट भएको जनधनको क्षतिप्रति OSR Digital परिवार गहिरो दुःख व्यक्त गर्दछ। यस दुःखद् घडीमा ज्यान गुमाउनु भएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ।

बाढीबाट प्रभावित तथा विस्थापित परिवारहरूको पीडामा साथ दिँदै OSR Digital Entertaining the Nation Pvt. Ltd ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार (Prime Minister Disaster Relief Fund) कोषमार्फत रु. 5,01,000 (रु. पाँच लाख एक हजार) सहयोग प्रदान गरेको छ।

यो सहयोग रकम विपद् परेका नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुग्ने विश्वास लिएका छौँ। आर्थिक सहयोगभन्दा माथि उठेर कठिन समयमा एकअर्काको साथमा उभिनु नै हाम्रो मानवीय दायित्व हो।

विपद्को घडीमा कोही एक्लो नहोस्।
दुःखमा साथ दिऔँ, सहयोगको हात बढाऔँ। 🙏

Address

Delhi

Opening Hours

Monday 10am - 5pm
Tuesday 10am - 5pm
Wednesday 10am - 5pm
Thursday 10am - 5pm
Friday 10am - 5pm
Sunday 10am - 5pm

Alerts

Be the first to know and let us send you an email when OSR Digital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to OSR Digital:

Shortcuts

Share