17/09/2025
यो मुलुक यदि कोही शासकले जोगाउन सक्छ भने त्यो शासक तपाई नै हुनुहुन्छ सरकार। २० रुपैयाँ पर्ने चाउचाउ चोर्न अघि सर्ने जनताको भर नपर्नुस् , मुलुक जोगाउन अब तपाई स्वयं पनि अघि बढ्नैपर्छ। 🇳🇵🇳🇵
राजा ल्याउ देश धर्म संस्कृति बचाउ अनि हामी सबै नेपाली मिलेर नेपाल बनाउ ।
राजा आऊ
देश बचाउ
चोर फटाहा हत्यारा लूटेरा हरु को गणतन्त्र मुर्दाबाद
राजतन्त्र जिन्दावाद