S.T Editor video and status

S.T Editor video and status Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from S.T Editor video and status, kathmandu, Lumbini.

24/04/2026

किन आतिन्छौ दुःख भयो भनेर ,
जिन्दगीको सुरुवात पनि रुँदै भएको होइन र🫠🌷

24/04/2026

मेरो सफलता ढिलो चाँडो होस्..! मतलब भएन,बस बुबा आमा को उमेर न बढाई देऊ भगवन 🥹🫀🫶

24/04/2026

देखिने घाउको पो मलमपट्टी हुन्छ,
नदेखिने घाउको त बस छटपटी मात्र हुन्छ।💔🥺

06/03/2026

Gulmi- 1 को पहिलो Update:

Sagar Dhakal 🔔 : 243
Chandra Bhandari 🌳: 103
Pradip Gyawali 🌞: 118

जित सुनिश्चित छ दाई..💗🙏
21/02/2026

जित सुनिश्चित छ दाई..💗🙏

आज शनिवार भगवान शनिदेव महाराजको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️
21/02/2026

आज शनिवार भगवान शनिदेव महाराजको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️

ना बा लक छोरि र श्रीमतीलाइ सदाको लागि एक्लै पारेर अस्ताए चर्चित गायक प्रसान्त तामाङ यस्तो कसैलाई पनि नपरोस् भगवान 😢😢हार्...
11/01/2026

ना बा लक छोरि र श्रीमतीलाइ सदाको लागि एक्लै पारेर अस्ताए चर्चित गायक प्रसान्त तामाङ
यस्तो कसैलाई पनि नपरोस् भगवान 😢😢
हार्दिक श्रद्धाञ्जली

देखेर पनि नदेखेझैँ नगरिदिनु होला। 😭 यो तस्बिरले छोएको मनको अनुभूति शब्दमा राखिदिनुहोला।आमा गुमाउनु जीवनका सबैभन्दा गहिरा...
08/01/2026

देखेर पनि नदेखेझैँ नगरिदिनु होला। 😭 यो तस्बिरले छोएको मनको अनुभूति शब्दमा राखिदिनुहोला।

आमा गुमाउनु जीवनका सबैभन्दा गहिरा र पीडादायी अनुभूति मध्ये एक हो। जब एउटा दुधे बाछाले आफ्नी आमा गुमाउँछ, उसले केवल परिवारको सदस्य मात्र होइन, सम्पूर्ण स्नेह, माया र ममताले भरिएको काख नै गुमाउँछ। त्यो पीडा शब्दले व्यक्त गर्न नसकिने गरी गहिरो र तीव्र हुन्छ। 😭😭

आमा बिना जीवन अधुरो हुन्छ। ‘आमा’ भन्ने शब्द नै यति अमूल्य छ कि जति तारिफ गरे पनि अपूरो नै लाग्छ।
जय गौमाता, जय आमा। 🙏

#आमा #जयगौमाता #आमाकोमाया #काख

05/11/2025

तितो यथार्थ यही हो।.....🇳🇵💪
video : Fact Nepal

सत्यवती बजैकाे  दर्शन गरि तपाईंहरूकाे आजकाे दिन शुभ रहाेस ❣️
05/11/2025

सत्यवती बजैकाे दर्शन गरि तपाईंहरूकाे आजकाे दिन शुभ रहाेस ❣️

आज आइतबार ! विद्या कि देवि सरस्वतीको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏
26/10/2025

आज आइतबार ! विद्या कि देवि सरस्वतीको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏

25/10/2025

दामि,छ गुल्मी अर्घाखाँची को अर्गानिक भैलाे सबैलाइ धेरै धेरै बधाई .............

Address

Kathmandu
Lumbini

Website

Alerts

Be the first to know and let us send you an email when S.T Editor video and status posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share