Movie डल्लेले Entry मार्यो

Movie डल्लेले Entry मार्यो Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Movie डल्लेले Entry मार्यो, Cinema, Kathmandu.

19/08/2026

Watch Raju Giri's videos on Avyan — short videos by Nepali creators.

नाग पन्चमीको सम्पुर्ण साथीभाइ  इष्टमित्रहरुलाई  शुभकामना
17/08/2026

नाग पन्चमीको सम्पुर्ण साथीभाइ इष्टमित्रहरुलाई शुभकामना

प्रतीक्षाको घडी सकिदै ! भोली सार्वजनिक हुँदैछ 'लज्जावती' को ट्रेलर !
29/07/2026

प्रतीक्षाको घडी सकिदै ! भोली सार्वजनिक हुँदैछ 'लज्जावती' को ट्रेलर !

गुरु पुर्णिमा को शुभकामना
29/07/2026

गुरु पुर्णिमा को शुभकामना

अब नयाँ रिलिज मिति लिएर आउने छौ । गुरु पुर्णिमा को शुभकामना
29/07/2026

अब नयाँ रिलिज मिति लिएर आउने छौ । गुरु पुर्णिमा को शुभकामना

29/07/2026

🌕 गुरु पूर्णिमा २०८३ 🌕

गुरु भनेको केवल शिक्षा दिने व्यक्ति मात्र होइन, जीवनको अन्धकारबाट उज्यालोतर्फ डोर्याउने प्रेरणाको स्रोत हुनुहुन्छ। आजको पावन गुरु पूर्णिमाको अवसरमा सम्पूर्ण गुरुजनप्रति हार्दिक श्रद्धा, सम्मान तथा कृतज्ञता व्यक्त गर्दछौं। 🙏

ज्ञान, संस्कार, अनुशासन र मानवताको मार्ग देखाउने सबै गुरुहरूको आशीर्वादले सबैको जीवन सुख, शान्ति, समृद्धि र सफलताले भरिपूर्ण रहोस् भन्ने कामना गर्दछौं।

National Cine Group Nepal परिवारको तर्फबाट सम्पूर्ण गुरुजन तथा देश–विदेशमा रहनुभएका सबैमा गुरु पूर्णिमा २०८३ को हार्दिक मंगलमय शुभकामना। 🌸

#नेपालीसिनेमा #गुरुपूर्णिमा #गुरुप्रतिसम्मान #संस्कृतिरपरम्परा #नेपाल

29/07/2026

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Movie डल्लेले Entry मार्यो posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category