Entertainment Hits

Entertainment Hits All update from entertainment world

तीज फोटो- अभिनेत्री करिष्मा मानन्धर
14/09/2026

तीज फोटो- अभिनेत्री करिष्मा मानन्धर

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ भदौ २८ गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर...
14/09/2026

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ भदौ २८ गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट !

14/09/2026

चलचित्र झिङेदाउ-२

आगामी असोज ३० गते बाट प्रदर्शनमा आउन लागेको सिनेमा आ बाट आमा २ को पहिलो पोष्टर सार्वजनिक भएको छ ।
14/09/2026

आगामी असोज ३० गते बाट प्रदर्शनमा आउन लागेको सिनेमा आ बाट आमा २ को पहिलो पोष्टर सार्वजनिक भएको छ ।

12/09/2026

चलचित्र बेहुलीले आज शनिबार देशैभर राम्रो व्यापार गर्न सफल भएको छ ।

09/09/2026

Ticket Booking Open😍
बेहुली चलचित्रको बुकिङ खुलिसकेको छ।तपाईंको पायक पर्ने हलमा टिकट बुक गर्न सक्नु हुनेछ ।।

बलिउड अभिनेता राजपाल यादवले चेक बाउन्ससम्बन्धी मुद्दामा दिल्ली उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएका थ...
09/09/2026

बलिउड अभिनेता राजपाल यादवले चेक बाउन्ससम्बन्धी मुद्दामा दिल्ली उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएका थिए। उच्च अदालतले उनलाई तीन महिनाको जेल सजाय सुनाउनुका साथै साढे सात करोड रुपैयाँ फिर्ता गर्न आदेश दिएको थियो।

यस विषयमा सर्वोच्च अदालतले राजपाललाई अन्तरिम राहत दिएको छ, तर त्यसका लागि एउटा महत्वपूर्ण शर्त राखेको छ। अदालतले उनलाई बुधबारसम्म आफ्नो रजिस्ट्रीमा ५ करोड रुपैयाँ जम्मा गर्न निर्देशन दिएको छ।

भारतीय मिडिया अनुसार सर्वोच्च अदालतले मंगलबार राजपाललाई चेक बाउन्स मुद्दामा सजाय भोग्नका लागि आत्मसमर्पण गर्नुपर्ने अवस्थाबाट अस्थायी छुट दिएको हो। तर यो छुट ५ करोड भारु जम्मा गर्ने शर्तमा दिइएको छ।

यो मुद्दा फिल्म निर्माता तथा फाइनान्सर मुरली प्रोजेक्ट्स प्राइभेट लिमिटेडसँग सम्बन्धित रहेको छ।

यो विवाद राजपाल यादवको फिल्म ‘अता पता लापता’ को निर्माण तथा फाइनान्सिङसँग सम्बन्धित छ। फिल्मको निर्माणका क्रममा जारी गरिएका सातवटा चेक बाउन्स भएपछि मुरली प्रोजेक्ट्सले राजपाल यादव, उनकी पत्नी राधा राजपाल यादव तथा उनको फिल्म निर्माण कम्पनीविरुद्ध सातवटा उजुरी दर्ता गरेको थियो।

तर सेप्टेम्बर ८ मा सर्वोच्च अदालतले उनलाई ससर्त अन्तरिम राहत दिएको छ। अब सेप्टेम्बर ९ सम्म ५ करोड रुपैयाँ जम्मा गर्ने सर्त पूरा गरेमा अर्को सुनुवाइ अर्थात् सेप्टेम्बर १५ सम्म उनले जेलमा आत्मसमर्पण गर्नुपर्ने छैन।

राजपालको लागि अहिले सर्वोच्च अदालतले तोकेको ५ करोड रुपैयाँ जम्मा गर्ने सर्त पूरा गर्नु सबैभन्दा महत्वपूर्ण छ।

पाँच पाण्डव - Pancha Pandava Nepali Movie Dubbing कार्य हुँदै
08/09/2026

पाँच पाण्डव - Pancha Pandava Nepali Movie Dubbing कार्य हुँदै

FACE OF NEPAL 2026 — THE WINNERSFour journeys. Four stories. Four individuals who brought something completely their own...
07/09/2026

FACE OF NEPAL 2026 — THE WINNERS

Four journeys. Four stories. Four individuals who brought something completely their own to the Face of Nepal 2026 stage.

From stepping outside comfort zones to following passion, rising above competition, and putting in the work — each of them earned their moment.

Suman Shrestha • Aaista Joshi • Zion Tamang • Anisha Shrestha

Different journeys. Different strengths. One unforgettable chapter.
1. Powered by: Star Boss Coffee
2. ⁠Hydration Partner: Mania.Nepal
3. ⁠Co-Sponsor: Yamaha Nepal
4. ⁠Supported by: Rastriya Krishi Company Nepal Limited Smart Service Inn
5. Fitness Partner: Regal Fitness Nepal
6. Hospitality Partner: Royal Tulip Kathmandu
7. Audition Venue Partner: Indreni Suites Hotel
8. Training Venue Partner: BEST | BANQUET | WEDDING | VENUE | IN | GYANESWOR
9. Makeup Partner: cutycare
10. Evening Gown and Tuxedo Design by: iiftlalitpur
11. Wardrobe Partner: Valentino International College of Fashion & Interior
12. Boutique Partner: Deenaz fashion house
13. Voting Partner: AVENTOZ
14. Stage and Sound Partner: TeamXL-Premium Event Production & AV Company in Nepal
15. Jewelry Partner: Shagoon Jewellers
16. Studio Partner: Kathmandu Studio

07/09/2026

अनमोल केसिले साइन गरे फर्कि फर्कि -२

Address

Baneshwor Kathmandu
Kathmandu

Telephone

+9779841310423

Website

Alerts

Be the first to know and let us send you an email when Entertainment Hits posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Entertainment Hits:

Shortcuts

Share