Ilam Electricity and news update

Ilam Electricity and news update News and electricity updates

07/09/2026

इलाम को विद्युत सम्बन्धी अपडेट यस पेज बाट
फलो गरेर जोडिनु होला 💡

04/09/2026

भोलि लाइनजान सक्ने आजै मोबाइल फोन मा चार्ज हालेर राख्नु होला

10/08/2026

मर्मत गर्दा लाइन जाँदै आउँदै गर्न सक्छ यसको लागि माफी माग्न चाहन्छौ

09/08/2026

लाइन छ इलाम साइड तिर

08/08/2026

विद्युत सञ्चालन मा आइसक्यो है

08/08/2026

ढुक्क हुनुहोस्। ४ बजि पछाडि लाइन आउँछ

विद्युत सेवा बन्द हुने बारेमा अत्यन्त जरुरी सूचना मिति:२०८३ श्रावण २३ गते (शनिबार)समय: बिहान ४:०० बजे देखि दिउँसो ४:०० ब...
07/08/2026

विद्युत सेवा बन्द हुने बारेमा अत्यन्त जरुरी सूचना

मिति:२०८३ श्रावण २३ गते (शनिबार)
समय: बिहान ४:०० बजे देखि दिउँसो ४:०० बजे सम्म

प्राप्त जानकरी अनुसार निम्न जिल्लाहरुको सम्पूर्ण क्षेत्रमा विद्युत सेवा बन्द रहने
झापा जिल्ला
इलाम जिल्ला
पाँचथर जिल्ला
ताप्लेजुङ जिल्ला

नोट: मौसम वा प्राविधिक कारणले कार्यतालिका आवश्यक परे परिवर्तन हुन सक्नेछ ।

११ के.भी. दानाबारी फिडरको लारुम्बा सेक्टरमा प्राविधिक खराबी (Fault) देखिएकाले हाल उक्त क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्...
28/07/2026

११ के.भी. दानाबारी फिडरको लारुम्बा सेक्टरमा प्राविधिक खराबी (Fault) देखिएकाले हाल उक्त क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ।
प्राविधिक टोलीद्वारा फल्ट भएको स्थान पहिचान (Patrolling) गर्ने कार्य भइरहेको छ। फल्ट पत्ता लागेपछि आवश्यक मर्मत कार्य सम्पन्न गरी विद्युत् आपूर्ति यथाशीघ्र पुनः सुचारु गरिनेछ।

केहि समय को लागी विद्युत अवरुद्ध इलाम दानाबारी
28/07/2026

केहि समय को लागी विद्युत अवरुद्ध इलाम दानाबारी

28/07/2026

विद्युत् आपूर्ति अवरुद्ध ⚡
निर्माण कार्य हुँदैछ 3 बजि सम्म आउँछ

Address

Birtmode
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Ilam Electricity and news update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share