Ns Cinemas Hetauda

Ns Cinemas Hetauda NS Cinemas – Experience It BIG! 🎬
Hetauda’s premier movie destination.

Catch the latest blockbusters in luxury, comfort, and crystal-clear sound. 🍿
📍 Location: 4th Floor, Narayani Mall, Hetauda
📞 Inquiry: 057-520949
🎟️ Book Tickets: nscinemas.com

06/08/2026
30/07/2026

Sorry Ns Family, due to some issues, we were unable to screen Spider-Man this time. We will make sure to bring it next time. Don’t worry. Stay Tune Your Ns Cinema Family

30/07/2026

“गौथली” हेर्न छुट्नुभएको छ? अझै मौका बाँकी छ! नेपाली चलचित्रको मिठास अनुभव गर्न आजै NS Cinemas अवश्य पाल्नुहोस्। 🎬❤️

30/07/2026

Gauthali Team ❤️

30/07/2026

आज “गौथली” टिमसँग भेट्न पाउँदा कस्तो लाग्यो? 😊

नायक, नायिका र निर्माता सँगको भेट अविस्मरणीय रह्यो कि? आफ्नो फोटो, भिडियो र अनुभव कमेन्टमा साझा गर्नुहोस्।

हामी जान्न चाहन्छौं—को–कोले आज गौथली टिमसँग भेट्नुभयो त? 🎬❤️

30/07/2026

📢 विशेष जानकारी!

आज दिउँसो ३:०० बजे, नेपाली चलचित्र “गौथली” का नायक, नायिका तथा निर्माता NS Cinemas, Hetauda मा दर्शकहरूसँग प्रत्यक्ष भेटघाटका लागि उपस्थित हुनुहुनेछ।

उहाँहरूसँग भेट्ने, फोटो खिच्ने र चलचित्रबारे प्रत्यक्ष कुराकानी गर्ने यो विशेष अवसरलाई नछुटाउनुहोस्!

🎬 आजै ३:०० बजे
📍 NS Cinemas, Narayani Mall, Hetauda

“गौथली” परिवारसँग भेटौं, नेपाली चलचित्रलाई माया र समर्थन गरौं! ❤️

🌿 आज NS Cinemas मा विशेष क्षण!नेपाली चलचित्र “गौथली” को टिम आज दर्शकहरूसँग प्रत्यक्ष भेटघाटका लागि आउँदै हुनुहुन्छ। चलचि...
30/07/2026

🌿 आज NS Cinemas मा विशेष क्षण!

नेपाली चलचित्र “गौथली” को टिम आज दर्शकहरूसँग प्रत्यक्ष भेटघाटका लागि आउँदै हुनुहुन्छ। चलचित्रले तपाईंको मन जितेको छ भने, आज कलाकार तथा निर्माण टिमसँग भेट्ने सुनौलो अवसर नछुटाउनुहोस्।

हामी तपाईंलाई NS Cinemas मा स्वागत गर्न आतुर छौं। आउनुहोस्, “गौथली” सँगका अविस्मरणीय क्षणहरू सँगै सिर्जना गरौं! 🎬✨

📍 NS Cinemas, Narayani Mall, Hetauda

🎬 दोस्रो हप्ता पनि सफल प्रदर्शनमा!नेपाली चलचित्र “गौथली” आज पनि NS Cinemas मा प्रदर्शन हुँदैछ।🕛 12:00 PM🕒 3:00 PM🕕 6:00 ...
28/07/2026

🎬 दोस्रो हप्ता पनि सफल प्रदर्शनमा!

नेपाली चलचित्र “गौथली” आज पनि NS Cinemas मा प्रदर्शन हुँदैछ।

🕛 12:00 PM
🕒 3:00 PM
🕕 6:00 PM

परिवार तथा साथीभाइसँग नेपाली चलचित्रको मिठो स्वाद लिन नछुटाउनुहोस्। आफ्नो सीट समयमै सुरक्षित गर्नुहोस्!

📍 NS Cinemas, Narayani Mall, Hetauda
📞 057-520949

26/07/2026

“गौथली” हेर्नु भएका दर्शकहरूले आफ्नो अनुभव कमेन्टमा साझा गर्नुहोस्! ❤️

फिल्म कस्तो लाग्यो? कुन दृश्यले मन छोयो? आफ्नो रिभ्यु हामीसँग बाँड्न नबिर्सनुहोस्।

दर्शकहरूको उत्साह हेर्दा शोहरू छिट्टै हाउसफुल हुन सक्छन्, त्यसैले ढिला नगर्नुहोस्। समयमै NS Cinemas आइपुगेर लाइनमै बसेर टिकट सुरक्षित गर्नुहोस्! 🎟️

📍 NS Cinemas, Narayani Mall, Hetauda
📞 057-520949

Address

Main Road Hetauda 4
Hetauda
44100

Alerts

Be the first to know and let us send you an email when Ns Cinemas Hetauda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category